दफा ३०
अधिकार प्रत्यायोजन गर्न सक्ने
यस ऐन बमोजिम तोकिएको अधिकारीले आफूलाई प्रास अधिकारमध्ये :मुद्दा हेर्ने अधिकार बाहेक अन्य सबै वा-केही अधिकार आफ्नो मातहतको अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ ।